Tuesday, September 11, 2018

अाइसक्रिम बारे केहि तथ्यहरू

अाइसक्रिम गर्मि महिनामा अत्याधिक रूचाइने परिकार हाे तर पनि थण्डी याममा पनि पार्टी तथा मेलाहरूमा खाने गरिन्छ । याे दुध, क्रिम , चिनि र अन्य खाद्य पदार्थकाे मिश्रणाबाट बन्छ । यकिन तथ्य त छैन तर चिन बाट अाइसक्रिमकाे सुरूवाट भएकाे मानिन्छ । प्राचिनकालमा याे फ्रिज बिनानै बनाउने गिरन्थ्याे ।

अानकाे समयमा अाइसक्रिम हरेक किसिमबाट खान सकिन्छ । जस्तैकि काेन, केक वा राेल अाइसक्रिम । काेन र अाइसक्रिम अहिले बिभिन्न फ्लेभरमा अथवा स्वाद मा पाइन्छ। जुन हाम्राे कम्पनि Snow Bite Ice Cream ले पनि उपलब्ध गराएकाे छ । हाम्राे उत्पादनहरू हाइजेनिक र उत्क्रिस्त स्वादकाे हुन्छ । अत्याधुनिक प्रबिधिबाट उत्पादन हुने Snow Bite Ice Cream उपभाेग गर्न तपार्इ सक्नुहुनेछ ।

अहिले काठमाडाै उपत्यकामा मात्र डेलिभरि भइरहेकाे हाम्राे उत्पादन केहि बर्षमानै देश भरि डेलिभरि हुने गरि याेजना निर्माण भइरहेकाे छ । पार्टि, भाेज, समाराेह काे लागि बिषेश ब्यबस्था पनि रहेकाे छ । हामिलाइ याे ब्लगमा दिइएकाे ठेगानामा सम्पर्क गरि अर्दर पनि गर्न सक्नु हुने छ । धन्यवाद ।

Wednesday, July 18, 2018

Snow Bite Ice Cream

Snow Bite Ice Cream is manufacture and distributed by Sangam Icecream Products in Patan Industrial Area. We produce health Ice Cream for healthy life. Ashok - 9841256314 / Raju - 9851219189.